दफा १५
पञ्जिकाधिकारीको काम, कर्तव्य र अधिकार
: पञ्जिकाधिकारीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) ट्रेड यूनियन दर्ता गर्ने,
(ख) दर्ता भएको ट्रेड यूनियनको विवरण तथा तत्सम्बन्धी अन्य लगतहरु दर्ता किताब खडा गरी अद्यावधिक रुपमा राख्ने,
(ग) ट्रेड यूनियन दर्ता गर्ने सम्बन्धमा आवश्यक देखिएका थप विवरणहरु समेत माग्ने,
(घ) यस ऐन बमोजिम ट्रेड यूनियनले पेश गर्नु पर्ने विवरण, प्रतिवेदन वा अन्य कागजपत्र पेश नगरेमा वा झुट्टा पेश गरेमा आवश्यक कारवाही चलाउने,
(ङ) आधिकारिक ट्रेड यूनियन निर्वाचन गर्ने प्रक्तिया निर्धारण गर्ने ।